पार्टी नेतृत्वमा सभापति देउवाले गरे फेरि दाबी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी महाधिवेशनमा नेतृत्वका लागि आफूले फेरि पनि उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ । बुढानीलकण्ठस्थित निवासमा आज पार्टीका केही केन्द्रीय सदस्यसँगको छलफलमा देउवाले सभापतिमा दोहोरिन चाहेको बताउनुभएको हो । भेटमा सहभागी केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले दुई कार्यकाल सभापति हुन पाउने पार्टीको विधानले दिएको सुविधा अनुसार आगामी महाधिवेशनमा पनि देउवाले … Continue reading पार्टी नेतृत्वमा सभापति देउवाले गरे फेरि दाबी